Home / Nepal / संगीता तिमल्सिनाको तीज गीत ‘श्रीमती ज्यू, नाँच्नै पर्यो नि’ बजारमा

संगीता तिमल्सिनाको तीज गीत ‘श्रीमती ज्यू, नाँच्नै पर्यो नि’ बजारमा

काठमाडौं । ‘श्रीमती ज्यू, नाँच्नै पर्यो नि’ बोलको तीज गीत बजारमा आएको छ । रमेश कार्की र संगीता तिमल्सिनाको आवाजमा बजारमा आएको यो गीतमा बबुल गिरीको शब्द संगित रहेको छ ।

बबुल गिरी, दिब्यानी ओली र बन्दना नेपालले अभिनय गरेको गीतको भिडियोको निर्देशन संगिता सागरले गरेका हुन् ।

भिडयो छायांकन र सम्पादन भने ओम प्रसाईँले गरेका हुन् ।

आएसआर डिजिटल मार्फत बजारमा आएको गीतमा तीजमा श्रीमानले घरको धन्दा आफूले गरेर श्रीमतिलाई व्रत तथा नाँच गानका लागि सहयोग गरेको विषय उतारिएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *