अहिले नेपाली मनोरञ्जन क्षेत्रमा दुइवटा रियालिटी सो हरु बिशेष रुपमा चलिरहेका छन। ग्यालेक्सी फोर के टिभिमा सारेगमप लिटल च्याम्प चलिरहेको छ भने एपी वान टिभिमा नेपाल आइडलको सिजन ४ चलिरहेको छ। यी दुबै सो ले उत्तिकै दर्शकको ध्यान खिचिरहेका र दुबै प्रतियोगितामा भाग लिने कलाकारहरुले उत्तिकै आफ्नो दमदार प्रस्तुती दिइरहेका छन। यधपी यसमा भाग लिने […]
