Tag: napal

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ किराना पसल समेत खोल्न नपाइने

काठमाडौं: प्रशासन र अन्य निकायबाट जारी सबै पास खारेज गर्दै आजबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाइ गरिने भएको छ । मंगलबार बसेको तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा कोरोना संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ। सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा […]

Back To Top