Home / Politics / सर्वोच्च अदालतले १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश

सर्वोच्च अदालतले १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश

काठमाडौं : सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको आदेश सुनाएको छ। मंगलबार गरिएको आदेशमा १३ दिनभित्र संसद् बैठक बोलाउन भनेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्चको फैसला सुनाउँदै १३ दिनभित्र संसद्को बैठक बोलाउने आदेश भएको जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *