Home / Nepal / News / सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक

सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक

काठमाडौं : गायिका सुनिता दुलालको नयाँ तिज गीत ‘स्वामीकी प्यारी’ सार्वजनिक भएको छ।

शितास्मा भुषालको शब्द रहेको गीतलाई बीबी अनुरागीले संगीत गरेका छन् ।

भिडियोमा गौरी मल्ल, सुमिना श्रेष्ठ, सरोज प्रजा, बिना राउत लगायत कलाकार फिचर्ड छन्।काजिस श्रेष्ठले भिडियो निर्देशन गरेका छन्।

उनले आफ्नो युट्युब च्यानलमार्फत यो भिडियो सार्वजनिक गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *