अभद्र व्यवहारमा हिरासतमा रहेका थुनुवाले शुक्रबार आत्महत्या गरेका छ्न। जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवा बाँके वनकटीका बाबुलाल रैदासले हिरासतमै आत्मत्याग गरेका हुन।
रैसाद विरुद्ध अभद्र व्यबहार र ज्यान मुद्दामा अनुसन्धान भइरहेको थियो। उनले शुक्रबार बिहान ५ बजे तिर आत्माहत्या गरेका थिए।






