काठमाडौं: देश भरी संक्रमीत रहेका ४७ हजार २ सय ३६ जना मध्धे ३०० जनाले ज्यान गुमाएका छ्न।
यस्तै घर फर्किनेको संख्या ३० हजार ६ सय ७७ जना र १६ हजार २ सय ५ जनाको उपचार भइरहेको जनाइएको छ।
हालसम्म विश्व भरिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख ९६ हजार ८ सय ४२ पुगेको छ भने संक्रमीतको संख्या २ करोड ७४ लाख ८५ हजार ४ सय ४९ रहेको छ।
हाल सम्म १ करोड ९५ लाख ८६ हजार ८ सय ३२ जना निको भएर घर फर्किसकेका छन् ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।






