काठमाडौं : चर्चित गायिका सुनिता दुलाल र लेखनाथ आचार्यको नयाँ गीत ‘विजुली पानी’मा सार्वजनिक भएको छ।
प्रह्लाद सुवेदीको शब्द रचना, शिव विकको निर्देशन रहेको यस् गीत ‘विजुली पानी’मा लेखनाथ आचार्यले संगीत भरेका छन्।
दिनभर काम गरेर साँझ भट्टी पसलमा गएर रक्सी खाने प्रवृत्तिलाई उठान गरेको छ। युवा अवस्थामा हुने किशोर–किशोरीप्रतिको आपसी आकर्षणलाई चित्रण गरेको यस विजुली पानी’मा गीतको भिडियोमा उमेश राई र राजेन्द्र नेपालीले अभिनय गरेका छन्।






