Home / Nepal / News / गायक के.सी.सँगै गायिका विद्या तिवारीको म्यूजिक भिडियो ‘टुना मुना’ सार्वजनिक

गायक के.सी.सँगै गायिका विद्या तिवारीको म्यूजिक भिडियो ‘टुना मुना’ सार्वजनिक

काठमाडौं : गायक वाशुदेब के.सी.को नयाँ म्यूजिक भिडियो ‘टुना मुना’ सार्वजनिक भएको छ।

गीतमा गायक के.सी.सँगै गायिका विद्या तिवारीको स्वर छ। गीतमा शब्द तथा संगीत हरि लम्सालको छ।

मिलन एक्स तामाङ र मण्दीप बखुंछेले छायांकन र निर्देशक गरेको यस गीतको भिडियोमा मोडल जेबिका कार्की र राजिव थापाको अभिनय छ।

त्यस्तै सुप्रिम पराजुलीले सम्पादन गरेको भिडियोको कन्सेप्ट मनोज सापकोटाले तयार पारेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *