Home / Nepal / News / चलचित्र ‘ए मेरो हजुर–४’को रिलिज डेट घोषणा

चलचित्र ‘ए मेरो हजुर–४’को रिलिज डेट घोषणा

काठमाडौं : नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–४’ ले रिलिज डेट घोषणा गरेको छ।

चलचित्र ‘ए मेरो हजुर–४’ आउँदो चैत २५ गते चलचित्र रिलिज गर्ने निर्देशक झरना थापाले जानकारी दिएकी छिन्।

चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन्। सिनेमा हल खुलेसँगै मेकरले रिलिज डेट लिन थालेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *