Home / Society / काठमाडौं उपत्यका सहीत केही पाहाडी क्षेत्रमा मेघ गर्जन सहीत बर्षा

काठमाडौं उपत्यका सहीत केही पाहाडी क्षेत्रमा मेघ गर्जन सहीत बर्षा

काठमाण्डौ: आज काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा पानी परीरहेको छ। पश्चिमी बायुको प्रभावका कारण पहाडी क्षेत्रका धेरैजसो ठाउँमा मेघ गर्जन सहित पानी परीरहेको जल तथा मौसम बिभागले जनाएको छ।

आज राति पनि पहाडी क्षेत्रमा हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना रहको बिभागले जनाएको छ।

शनीबार सम्म काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित पानी पर्ने बिभागले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *