Home / Society / धनुषामा २२, सप्तरीमा ६, सिरहामा १३, महोत्तरीमा ४४, सर्लाहीमा ४३ र रौतहटमा ६८ संक्रमण पुष्टि

धनुषामा २२, सप्तरीमा ६, सिरहामा १३, महोत्तरीमा ४४, सर्लाहीमा ४३ र रौतहटमा ६८ संक्रमण पुष्टि

जनकपुर । प्रदेश २ मा बुधबार थप १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

नयाँ संक्रमितमा धनुषामा २२ जना, सप्तरीमा ६ जना, सिरहामा १३ जना, महोत्तरीमा ४४ जना, सर्लाहीमा ४३ जना र रौतहटमा ६८ जना थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा थपिएका १९६ जना समेत प्रदेश २ मा संक्रमितको संख्या एक हजार ५७३ जना पुगेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *