Home / Nepal / सहसचिव हरिप्रसाद मैनालीको बढुवा

सहसचिव हरिप्रसाद मैनालीको बढुवा

काठमाडौं : सरकारले एक जना सहसचिवको बढुवा गरेको छ।

मंगलबारकाे मन्त्रिपरिषद् बैठकले सहसचिव हरिप्रसाद मैनालीको बढुवा गरेको सरकारको प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादु्र कार्कीले जानकारी दिए ।

बढुवा गरेर सचिव बनाइएका मैनालीलाई सरकारले अत्तिरिक्त समूहमा पदस्थापन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *