Home / Society / प्रधानमन्त्री केपी शर्मा ओ‌लीले सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओ‌लीले सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओ‌लीले सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा का अनुसार आज दिउँसो साढे ३ बजे समसामयिक विषय र कोभिड-१९ बारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नु भएको हो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *