Home / Politics / गैरसंवैधानिक कदमविरुद्ध अदालत जाने तयारी- झलनाथ खनाल

गैरसंवैधानिक कदमविरुद्ध अदालत जाने तयारी- झलनाथ खनाल

काठमाडौं : नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफूहरु गैरसंवैधानिक कदमविरुद्ध अदालत जाने तयारीमा रहेको बताएका छन्।

संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा प्रचण्ड–नेपाल समूहका नेताहरुलाई अहिले खालि काजतमा हस्ताक्षर गराइएको छ। सर्वोच्च अदालत, निर्वाचन आयोगलगायतमा बुझाउनका लागि हस्ताक्षर गराइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *