Home / Politics / प्रचण्ड र नेपाल पुगे देउवा निवास, वार्ता जारी

प्रचण्ड र नेपाल पुगे देउवा निवास, वार्ता जारी

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्।

तीन नेताबीच एक घण्टादेखि छलफल भइरहेको स्रोतले जानकारी दियो। स्रोतका अनुसार प्रचण्ड र नेपाल एउटै गाडीमा बूढानीलकण्ठ पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *