Home / World News / नेदरल्यान्डमा रेष्टुँरा, सिनेमा घर, रङ्गमञ्च र म्युजियम पनि खोल्न अनुमति

नेदरल्यान्डमा रेष्टुँरा, सिनेमा घर, रङ्गमञ्च र म्युजियम पनि खोल्न अनुमति

काठमाडौं । नेदरल्यान्डमा तीनमहिना पछि रेष्टुँरा खुलेका छन् । रेष्टुँरा खुले पनि सामाजिक दूरीको नियम पालना गर्न कडा निर्देशन दिइएको छ । 

रेष्टुँरासँगै नेदरल्यान्डमा सिनेमा घर, रङ्गमञ्च र म्युजियम पनि खोल्न अनुमति दिइएको बीबीसीले जनाएको छ । सिनेमा घर, रङ्गमञ्च र म्युजियममा पनि सामाजिक दूरी कायम गर्नुपर्नेछ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *