Home / World News / पेम्बेलेको आत्माघाती गोलले पीएसजीले बराबरीमा चित्त बुझायो

पेम्बेलेको आत्माघाती गोलले पीएसजीले बराबरीमा चित्त बुझायो

एजेन्सी: घरेलु मैदानमा पेम्बेलेको आत्मघाती गोलले शनिबार राति भएको फ्रेन्च लिग वान फुटबल अन्तर्गतको खेलमा शीर्ष स्थानको पेरिस सेन्ट-जर्मेन (पीएसजी) जितबिहिन भएको छ।

पीएसजीका लागि नेइमार र केनले एकएक गोल गरेता पनि पेम्बेलेले गरेको आत्मघाती गोलले पीएसजी बोर्डक्ससँग बराबरीमा रोकिएको हो। ​

पीएसजी को बराबरीमा रोकिएता पनि पीएसजी १२ खेलबाट २५ अंकसहित शीर्ष स्थानमा कायमै रहेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *