Home / Nepal / कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु

कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । बारा परवानीपुरकी १७ वर्षिय महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

गण्डक कोभिड अस्पताल वीरगंजमा उनको हिजो साँझ मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । 
 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *