Home / Nepal / News / कोइली खोलाले जिप बगाउँदा कपिलवस्तुमा १ जनाको मृत्यु २ जना बेपत्ता

कोइली खोलाले जिप बगाउँदा कपिलवस्तुमा १ जनाको मृत्यु २ जना बेपत्ता

कपिलवस्तु: कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको कोइली खोलाले विद्युत प्राधिकरण जितपुर वितरण केन्द्रको जीप बगाउदा जिप चालक गुल्मीको रेसुङ्गा घर भएका विद्युत् प्राधिकरणमा कार्यरत सवारी चालक माधव पाण्डेको मृत्यु भएको छ।

आज करिब ४ बजे तिर विद्युत मर्मत गरेर फर्कने क्रममा उक्त जिप बगाउँदा विद्युत प्राधिकरण जीतपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र सहित दुइजना बेपत्ता भएका छन।

जिपमा रहेका ६ जना मध्धे तिनजना भने पौडिएर बाच्न सफल भएका छ्न। अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले हराइरहेका हरुको खोजीरहेको जिल्ला प्रहरी कार्यलय कपीलबस्तुले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *