Home / Nepal / नव-नियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ द्वारा आफ्नो सम्पति विवरण सार्वजनिक

नव-नियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ द्वारा आफ्नो सम्पति विवरण सार्वजनिक

काठमाडौं: नव-नियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री तामाङले सम्पति विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पति विवरण सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार जनप्रतिनिधिको हैसियतमा काम तथा कार्वाहीलाई पारदर्शी तुल्याउन आफूले विवरण सार्वजनिक गरेको मन्त्री तामाङले बताएका छन्।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *