काठमाडौं : नेपाली फुटबलले लय लिन थालेकै बेला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन। अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङ ले बिनाकारण दवाब र धम्की दिएको भन्दै राजीनामा दिन लागेको बताएका छन् ।
अलमुताइरीले नेपाली समर्थकसँग राजीनामा दिनु पर्दा आफुँ एकदमै दुखी भएको भन्दै उनले माफी समेत मागेका छन् । अलमुताइरीले मुख्य प्रशिक्षकको जिम्मेवारी केही समय अघि भएका बिभिन्न प्रतीयोगीतामा राम्रो प्रदर्सन गरेको थियो।






