Home / Nepal / बलिवुडका लोकप्रिय संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा निधन

बलिवुडका लोकप्रिय संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा निधन

काठमाडौं । बलिवुडका लोकप्रिय संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ।

उनको मुम्बईको सीटी अस्पतालमा सोमबार विहान निधन भएको हो। गायक सोनु निगम, प्रियंका चोपडा लगायतले सामाजिक सञ्जालमा उनको निधन भएको पुष्टि गरेका छन्।

वाजिद खानको परिवारले पनि उनको मृत्यु भएको बताएकोे भारतीय सञ्चारमाध्यले जनाएका छन्।

https://www.instagram.com/p/CA3W9P2BEU0/?igshid=k1vrnnyapr6w

उनले  दवङ, एक था टाइगर जस्ता ब्लक बस्टर फिल्मा संगीत भरेका थिए।

उनले भाइभाइ भन्ने गीतमा संगीत गरेका थिए । जुन गीत सलमान खानले छ दिन अगाडी मात्र गाएका थिए ।

उनको मृत्युमा बलिउडका थुप्रै कलाकार एवं संगीतकर्मीले समवेदना प्रकट गरेका छन् ।

सलिम मेर्चान्टले गरेका ट्वीट

त्यस्तै प्रियंका चाेप्राले पनि ट्वीट मार्फत शाेक व्यक्त गरेकी छिन

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *