Home / Politics / प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने

सर्बोच्च अदालतको फैसला पछी प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन।

सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आइतबार अपरान्ह ४ बजे बस्दैछ ।

नेकपा एमालेका असन्तुष्ट साम्सद हरुको समर्थनमा सरकार बनेता पनि विश्वासको पक्ष वा बिपक्षमा के गर्ने भन्ने बारे अझै अन्योल छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *