दाङ : दाङ जिल्लाको बंगलाचुली गाउँपालिका २ मा गएराती घरायसी विवादमा बर्ष ४५ का बलराम विकको मृत्यु भएको छ।
उनलाइ आफ्नै छोरा २२ वर्षीय छोरा वीरबहादुर विकले विवादका क्रममा घरको छतबाट धकेलिदिएका हुन। छतबाट खसेपछि बालारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
घटनाबारे थप अनुसन्धान गर्न आरोपी बिकलाइ पक्राउ गरीएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले बताउनु भएको छ।






