Home / Nepal / News / सहिद वेपत्ता योद्धा परिवार काठमाडौंमा आन्दोलित

सहिद वेपत्ता योद्धा परिवार काठमाडौंमा आन्दोलित

काठमाडौं : सहिद वेपत्ता योद्धा परिवार वाग्मती प्रदेश आज काठमाडौंमा आन्दोलित भएको छ।

सहिद वेपत्ता योद्धा परिवारले आयोजना गरेको विरोध प्रदर्शन तथा कोण सभामा सहभागीहरुले वेपत्ताको स्थिति सार्वजनिक गर्नु पर्ने, सहिदको अपमान बन्द गरिनुपर्ने माग गरेको छ। प्रतिनिधिसभा विघटन गर्ने कार्य असंवैधानिक भएको भन्दै तत्काल संसद पुनः स्थापना गरिनुपर्ने बताएका छन्।

उक्त र्‍याली काठमाडौंको बबरमहलबाट नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रम पूर्व मन्त्री शक्ति बस्नेत, सत्या पहाडीको उपस्तित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *