Home / Nepal / News / सिद्धार्थ बैंकको अध्यक्षमा मनोजकुमार केडिया निर्वाचित

सिद्धार्थ बैंकको अध्यक्षमा मनोजकुमार केडिया निर्वाचित

काठमाडौं : सिद्धार्थ बैंकको सञ्चालक समितिको ३६२औं बैठकबाट अध्यक्षमा मनोजकुमार केडिया सर्वसम्मत रुपमा चयन भएका छन्।

केडियाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। महाप्रसाद अधिकारी पछिल्लो चार वर्षदेखि अध्यक्ष छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *