Home / Nepal / News / महेन्द्र बराल र समीक्षा अधिकारीको ‘साँचो माया गर्छु भन्नेलाई’ गीत सार्वजनिक

महेन्द्र बराल र समीक्षा अधिकारीको ‘साँचो माया गर्छु भन्नेलाई’ गीत सार्वजनिक

काठमाडौं : महेन्द्र राज बराल र समीक्षा अधिकारीको स्वरमा ‘साँचो माया गर्छु भन्नेलाई’ बोलको गीत सार्वजनिक भएको छ।

सिर्जन बरालको निर्देशन रहेको यो गीतमा टिकटक प्रतियोगिताको घोषणा गरिएको छ। जसमा प्रथम हुनेलाई २५ हजार नगद उपहार दिने भनिएको छ। प्रतियोगिता यही असोज ३० गतेसम्म रहनेछ। विजेताको नाम ३१ गते घोषणा गरिने छ। सो गीतमा बनाइएको टिकटक भिडियोको लाइक, कमेन्ट र भिउजको आधारमा विजेता घोषणा गरिने बताइएको छ।

सार्वजनिक भिडियोमा लक्ष्मी बर्देवा र सुधिर श्रेष्ठको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *