Home / Nepal / युवा नेता रहबर अन्सारी ठुलो दुर्घटनाबाट बचे

युवा नेता रहबर अन्सारी ठुलो दुर्घटनाबाट बचे


काठमाडौ । वीरगन्जबाट काठमाडौ जाने क्रममा नेपाल कम्युनिष्ट पार्टीका युवा नेता रहबर अन्सारी दुर्घटनामा परेका छन् ।

दुर्घटनामा गाडि क्षतिग्रस्त भए पनि उनलाई सुरक्षित बाहिर निकालिएको छ । स्थानीय युवाहरू र धादिङ प्रहरीले उनलाई उद्धार गरेका हुन ।

भारी वर्षा को कारण उनलाई उद्धारमा कठिनाई भएको थियो । अहिले उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *