Home / Politics / नेतृ माया ज्ञवाली प्रचण्ड–नेपाल समूहमा नै फर्किन

नेतृ माया ज्ञवाली प्रचण्ड–नेपाल समूहमा नै फर्किन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ माया ज्ञवाली प्रचण्ड–नेपाल समूहमा नै फर्किएकी छन्। पार्टी विभाजनपछि उनले आफू प्रचण्ड–नेपाल समूहमा नरहेको घोषणा गरेकी थिइन्।

उनी केहि दिन अघि ओली समूहको भेलामा सहभागी भएकी थिइन् भने आज प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा सहभागी भएकी छन्।

माया ज्ञवाली दिवंगत जीवराज आश्रितकी पत्नी हुन्। ज्ञवाली गएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद् बनेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *