News

निषेधाज्ञाको अवधिभर उपत्यकाका पेट्रोल पम्प खुला रहने

Spread the love

काठमाडौँ । नेपाल आयल निगमले निषेधाज्ञाको अवधिभर काठमाडौँ उपत्यकाका पेट्रोल पम्प खुला रहने जनाएको छ । बुधबार एक सूचना प्रकाशित गरी निगमले निषेधाज्ञाको समयमा पनि थानकोटस्थित निगमको क्षेत्रीय कार्यालय खुला रहने जनाएको हो । निगमकाअनुसार उपत्यकाका पेट्रोल पम्पहरू पनि खुला रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *