Home / Politics / काठमाडौंका मेयर विद्यासुन्दर शाक्यमा कोरोना संक्रमण पुष्टि

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमा कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो।

उनमा संक्रमणको कुनै लक्षण नदेखिएको बताइएकाे छ। हाल उनी होम आइसोलेसनमा छन्।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *