Home / Nepal / राष्ट्रपतिले खोप माग गर्दै पत्राचार गर्नु संविधान बिपरीत- भिम रावल

राष्ट्रपतिले खोप माग गर्दै पत्राचार गर्नु संविधान बिपरीत- भिम रावल

काठमाडौं : पूर्वमन्त्री भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले खोप माग गर्दै विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्राचार गर्नु संविधानको उल्लंघन भएको टिप्पणी गरेका छन् ।

नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी प्रमुखको भूमिका नदिएकाले खोप याचना गर्दै विभिन्न देशका राष्ट्रपतिलाई पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको बताएका हुन् । सोमबार एउटा ट्विट गर्दै रावलले उक्त कुरा बताएका हुन्।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *