Home / World News / भारतमा एकै दिन ११ हजार कोरोना संक्रमित थपिए, तीन सय ८० को मृत्यु

भारतमा एकै दिन ११ हजार कोरोना संक्रमित थपिए, तीन सय ८० को मृत्यु

नयाँदिल्ली । भारतमा पछिल्लो चौबीस घण्टामा झन्डै ११ हजार कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले मंगलबार १० हजार ६ सय ६७ कोरोना संक्रमित थपिएको जनाएको छ ।

मन्त्रालयका अनुसार गत चौबीस घण्टाको अवधिमा देशभर तीन सय ८० संक्रमितको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार नौ सय पुगेको छ ।

भारतमा तीन लाख ४३ हजार ९१ जनामा कोरोना संक्रमण देखिइसकेको बीबीसीले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *