Home / Society / बिगत २४ घन्टामा ४ हजार ४७ जना कोरोना सन्क्रमीत थपिए ९ जनाको ज्यान गयो

बिगत २४ घन्टामा ४ हजार ४७ जना कोरोना सन्क्रमीत थपिए ९ जनाको ज्यान गयो

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभरीमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको छ।

यसै गरी २४ घण्टामा १ हजार ४ सय ७३ जना कोरोनामुक्त भएका छन। यो सङै हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २ सय ७७ पुगेको हो।

यस्तै थप ९ जनाको ज्यान गएको छ भने कुल मृतकको संख्या ६ सय ४५ रहेको मन्त्रालयले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *