Home / Society / पछिल्लो २४ घन्टामा २ हजार ४ सय ४४ जना कोरोना सन्क्रमीत थपिए थप ४२ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार ४ सय ४४ जना कोरोना सन्क्रमीत थपिए थप ४२ जनाको मृत्यु

गत २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको तथा यही अवधिमा थप ३ हजार ८५३ जना निको भएका स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोभिड–१९ को संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छभने हालसम्म कोभिडका कारण ९ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन।

आज ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ जनामा कोरोना पुस्टी भएको हो।यसमध्ये काठमाडौँमा ३५५, ललितपुरमा ११२ तथा भक्तपुरमा ४७ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *