Home / Society / काठमाडौंमा मात्र थपिए १ हजार ४ सय भन्दा बढि कोरोना सन्क्रमीत

काठमाडौंमा मात्र थपिए १ हजार ४ सय भन्दा बढि कोरोना सन्क्रमीत

काठमाडौं: बिगत २४ घण्टामा काठमाडौं उपत्यका भित्र मात्र  १ हजार ४ सय १८ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा १ हजार १ सय २६, भक्तपुरमा ९१  र ललितपुरमा २ सय १ जना कोरोना संक्रमित थपिएका हुन्।

यसैगरी, पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने  कुल सन्क्रमीतको संख्या १ हजार १ सय २६ पुगेको छ। 


यसै गरी सोमबारमात्रै कोरोना बाट छुटकारा पाउनेको संख्या १ हजार ७ सय ९८ रहेका छन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *