Home / Society / कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु सङै मृतकको संख्या ३८ पुग्यो

कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु सङै मृतकको संख्या ३८ पुग्यो

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दुईजना कोरोना सङ्क्रमित बिरामीको गए राति मृत्यु भएको छ।

भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका ६४ र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय दुईजना पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

हाल सम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *