Home / Nepal / News / २४ घन्टामा कोरोनाका कारण थप २६ जनाको मृत्यु २ हजार ९ सय ९६ जना कोरोनामुक्त

२४ घन्टामा कोरोनाका कारण थप २६ जनाको मृत्यु २ हजार ९ सय ९६ जना कोरोनामुक्त

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिगत २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ।

यो सङै कोरोनाबाट हाल सम्म मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ।

पछिल्लो २४ घण्टामा बुधबार ५ हजार ७ सय ४३ जना नयाँ कोरोना संक्रमीत थपिएका छ्न भने २ हजार ९ सय ९६ जना कोरोनामुक्त भएका छन्।

हालसम्म कुल १ लाख ४४ हजार ८ सय ७२ जनालाइ संक्रमण भएको मन्त्रालयले जनाएको छ।

देशभरी सक्रिय संक्रमितको संख्या समेत ४४ हजार ४७६ पुगेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *