Home / Nepal / गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

म्याग्दी मंगला गाउँपालिका र बेनी नगरपालिका, स्याङ्जा कालीगण्डकी गाउँपालिका, बाग्लुङ गल्कोट नगरपालिका, नवलपुरका गरी थप ११ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *