Home / Politics / “स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वांँसो नबिर्सौं” पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई

“स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वांँसो नबिर्सौं” पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई

पुर्ब प्रधानमन्त्री एबम संघीय समाजवादी पार्टिका नेता बाबुराम भट्टराईले पछिल्लो समय राजतन्त्रको पक्षमा भएका प्रदर्सनको कडारुपमा बिरोध गर्नु भएको छ।

उहाँले आज एक ट्विट गर्दै युवासंग आग्रह-गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखान आग्रह गर्नु भएको छ।

अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाॅकीगिलास भरौं रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली नहोस।

उहाँले अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वाॅसो नबिर्सन आग्रह गर्नु भएको छ र दुबैसॅग लडेर अघिजाने साहस गर्न अनुरोध गर्नु भएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *