Home / Nepal / टिकटकमा छोरीहरुसग रमाउदै पूर्वअधिराजकुमारी हिमानी

टिकटकमा छोरीहरुसग रमाउदै पूर्वअधिराजकुमारी हिमानी

काठमाडौँ । लकडाउनमा समय कटाउन मानिसहरुले अने उपाय अपनाई रहेका छन् ।त्यसमा पनि आधिकांश मानिसहरुको पहिलो रोजाइमा पर्छ टिकटक ।

टिकटक एक चीनीयाँ एप हो जसमा जो कोहीको आवाजमा पनि हाउभाउ मिलाएर आफ्नो भिडियो बनाउन सकिन्छ ।

पूर्वअधिराजकुमारी हिमानी शाह र उनकी छोरी पूर्णिका शाह पनि लकडाउनको फुर्सदिलो समयमा टिकटकमा रमाएको देखिन्छ ।

जस्तो सुकै असहज परिस्थितीमा पनि हँसिलो मुहारकासाथ देखापर्ने हिमानी भिडियोमा पनि छोरी पुर्णिकाको साथमा खुसी देखिन्छिन् ।

भिडियो :

https://www.instagram.com/p/CBLJ_DNHrQH/?igshid=1jb7f1cogdmfc

Leave a Reply

Your email address will not be published. Required fields are marked *