Home / Society / प्युठानमा बस दुर्घटना, चालकको मृत्यु ३ घाइते

प्युठानमा बस दुर्घटना, चालकको मृत्यु ३ घाइते

प्युठान: प्युठानको गोलबाङमा राप्ती सार्वजनिक बस ब्याबसायी समितीको ना ४ ख ५५६१ नम्बरको बस मंगलवार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बस चालक ४० बर्षीय तारा राना रहेका छ्न भने ३ जना घाइते भएका छन् । घाइतेको उपचारका लागी दाङ लगिएको छ।

प्युठानको माण्डवी गाउँपालिका २ तिरामबाट दाङतर्फ जाँदै गरेको उक्त बस सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *