Home / Society / सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा आज बिहान गएको पहिरोले दर्जनौं घरहरू पुरिए

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा आज बिहान गएको पहिरोले दर्जनौं घरहरू पुरिए

काठमाडौं: आज बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदिमा ठूलो पहिरो खसेको छ।


पहिरोले २ दर्जन भन्दा बढी घर पुरिएका छन भने केहि घर जोखिममा परेका जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ।


घटनास्थलमा अझै सम्म प्रहरी पुुुुगि नसकेको र प्रहरी त्यसै तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
घटनाका बारेमा थप विवरण प्राप्त हुन बाँकी छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *