सिन्धुपाल्चोकमा पहिरोका कारण १२ जनाभन्दा बढी वेपत्ता भएका छन। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका भिरखर्क, नागपुजे र चाङसारमा शनिवार राति पहिरो जांदा दुई दर्जन घरहरु पुरिएका छन।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको विवरण आइनसकेको जनाएका छन। घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेको र उद्घार कार्य सुरु भएको जनाइएको छ।
यसै गरि सभामुख सहितको टोलि स्थाल मार्ग हुँदै सिन्धुपाल्चोक प्रस्थान गरेर उहाँको निजि सचिवले फेसबुक मार्फत जानकारी दिनु भएको छ।






