Home / Nepal / आन्तरिक तथा बाह्य उडान २१ असारसम्मको लागि स्थगित

आन्तरिक तथा बाह्य उडान २१ असारसम्मको लागि स्थगित


काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले आन्तरिक तथा बाह्य उडान २१ असारसम्मको लागि स्थगित गरेको छ ।

केही दिनअघि मन्त्रिपरिषद् बैठकले गरेको निणर्यअनुसार प्राधिकरणले २१ असारसम्म उडान स्थगित गरिएको जनाएको छ । .

प्राधिकरणले ५ जुलाई (असार २१) सम्म व्यावसायिक उडान नहुने आन्तरिक तथा वाह्य विमान सञ्चालकलाई परिपत्र गर्दै आज सुचना जारी गरेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *