Home / Sports / धोनीले दिए अन्तराष्टिय क्रिकेटबाट सन्यासको घोषणा

धोनीले दिए अन्तराष्टिय क्रिकेटबाट सन्यासको घोषणा

एजेन्सी । महेन्द्रसिंह धोनीले अन्तराष्टिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीले शनिबार १६ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । इन्स्टाग्राममा एक पोस्ट गर्दै धोनीले सन्यास घोषणा गरेका हुन् । ३९ वर्षीय विकेटकिपर ब्याट्सम्यान धोनीले अन्तिम पटक इङ्ल्यान्ड विश्वकपमा न्युजिल्यान्डविरुद्धको सेमिफाइनल खेल खेलेका थिए ।

धोनीले भारतका लागि सबै फर्म्याटको क्रिकेटमा कुल ५ सय ३८ खेल खेलेका थिए । जसमा १७ हजार २ सय ६६ रन जोड्दा १६ शतक र १ सय ८ अर्धशतक बनाएका थिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *