Home / Nepal / News / ईन्डियन प्रीमियर लिग आइपिएलमा दिल्ली क्यापिटल्स द्वारा किङ्स इलेभेन पन्जाब पराजित

ईन्डियन प्रीमियर लिग आइपिएलमा दिल्ली क्यापिटल्स द्वारा किङ्स इलेभेन पन्जाब पराजित

इन्डियन प्रिमियर लिग ( आईपीएलमा ) दिल्ली क्यापिटल्सले किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ।

दिल्लीले क्यापिटल्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको किङस इलेभेन पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

दिल्ली क्यापिटल्स नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध क्लब हो। हिजोको खेलमा सन्दीप भने मैदान बाहिर थिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *