Home / World News / कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ७६ लाख नाघ्यो

कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ७६ लाख नाघ्यो

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा १ करोड ७६ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७६ लाख ६० हजार ५२३ पुगेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । 

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख ८० हजार ८९४ पुगेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *