Home / World News / कोरोना संक्रमितको संख्या विश्वमा एक करोड २१ लाख नाघ्यो

कोरोना संक्रमितको संख्या विश्वमा एक करोड २१ लाख नाघ्यो

corona recover children

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा एक करोड २१ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २१ लाख २ हजार ३२८ पुगेको छ ।
  
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । 

कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ५१ हजार ४६ पुगेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *